जोक्स

चुट्किला : सबैभन्दा पहिला बाहिर

By खबरहब

September 26, 2021

बाबु र छोरा

बाबु : छोरा तँ कहिल्यै कुनै कुरामा पहिला भएको छस् ?

छोरा : भएको छु ।

बाबु : केमा भएको छस् ?

छोरा : म स्कुलमा छुट्टिको घण्टी बज्नासाथ सबैभन्दा पहिला बाहिर निस्कन्छु ।

साभार  : ‘ हँसाउने चुट्किला’ पुस्तकबाट