क्रिकेट

तस्वीरमा विराटनगर वारियर्स र चितवन टाइगर्सको भिडन्त

By खबरहब

September 26, 2021

काठमाडौँ- एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज दुई खेल हुँदैछन् ।

त्रिवि क्रिकेट मैदानमा जारी पहिलो खेलमा विराटनगर वारिवर्स र चितवन टाइगर्सबीच प्रतिस्पर्धा भइरहेको छ ।

साढे ९ देखि जारी खेलमा विराटनगर करण केसीको कप्तानीमा र चितवन सोमपाल कामीको कप्तानीमा जारी छ ।

मैदानमा देखिएका दृश्य हेर्नुहोस्

तस्वीर : एभरेष्ट प्रिमियर लिगको फेसबुक फेज