आर्थिक

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

By खबरहब

October 26, 2021

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ८३ पैसा र बिक्रीदर १२० रुपैयाँ ४३ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १३९ रुपैयाँ ३० पैसा र बिक्रीदर १३९ रुपैयाँ ९९ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६५ रुपैयाँ ०३ पैसा र बिक्रीदर १६५ रुपैयाँ ६६ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३३ रुपैयाँ  ०८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?