फाइल फोटो

राजनीति

चितवन जान अस्वीकार गरेका प्रचण्ड तालढुंगा जाँदै

By खबरहब

November 26, 2021

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाद प्रचण्ड आज (शुक्रबार) काभ्रेको तालढुंगा जाँदैछन् ।

एमाले महाधिवेशनमा सहभागी हुन चितवन नजाने बताएका उनी पूर्वनिर्धारित आफ्नै पार्टीको कार्यक्रममा सहभागी हुन खानीखोला गाउँपालिकाको तालढुंगामा जाने भएका हुन् ।

एमाले महाधिवेशनमा पार्टी अन्य नेतालाई पठाएर प्रचण्ड खानीखोला गाउँपालिकाको दोस्रो सम्मेलनमा सहभागी हुन लागेका हुन् ।