राजनीति

एमालेको दशौँ महाधिवेशनको उद्घाटन सत्र शुरु, अध्यक्ष ओलीले गरे उद्घाटन [लाइभ]

By खबरहब

November 26, 2021

चितवन– नेकपा एमालेको दशौँ महाधिवेशनको उद्घाटन सत्र शुरु भएको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको औपचारिक उद्घाटन गरेका छन् ।

उद्घाटन सत्रलाई प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुर लगायत अन्य दलका शीर्ष नेताहरुले पनि सम्बोधन गर्दैछन् ।

लाइभ भिडियो