राजनीति

एमालेको दशौँ अधिवेशनको नारायणी नदी किनारबाट प्रत्यक्ष प्रसारण

By खबरहब

November 26, 2021

चितवन– नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दशौँ महाधिवेशन शुरु भएको छ । चितवनको नारायणी किनारमा महाधिवेशन शुरु भएको हो ।

हेर्नुस् लाइभ भिडियो

पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको औपचारिक उद्घाटन गरेका छन् । उद्घाटन समारोहमा विभिन्न दलका नेताले सम्बोधन गर्नेछन् ।