राजनीति

दशौँ महाधिवेशनलाई सम्बोधन गर्दै एमाले अध्यक्ष शर्मा ओली [लाइभ]

By खबरहब

November 26, 2021

चितवन– नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दशौँ महाधिवेशनमा केपी शर्मा ओलीले सम्बोधन गर्दैछन् ।

हेर्नुस् लाइभ भिडियो

यसअघि अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको औपचारिक उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति लगायत विभिन्न दलका नेताले सम्बोधन गरेका थिए ।