देश/प्रदेश

पोषण केसी कांग्रेस क्षेत्रीय सभापतिमा निर्वाचित

By खबरहब

November 26, 2021

काठमाडौँ– नेपाल पत्रकार महासंघका पूर्व महासचिब पोषण केसी कांग्रेस क्षेत्रीय सभापतिमा निर्वाचित भएका छन्। उनी नेपाली कांग्रेस बाँके प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को सभापतिमा निर्वाचित भएका हुन्।

वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट केसी देउवा निकट माधवराम खत्रीलाई ४७ मतले पराजित गरेका छन् । केसीले ३१६ मत ल्याएका भने खत्रीले २६९ मत ल्याएका थिए।