राजनीति

पार्टीको आठौँ महाधिवेशनलाई सम्बोधन गर्दै प्रचण्ड (लाइभ)

By खबरहब

December 26, 2021

काठमाडौँ– नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन अहिले काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा उद्घाटन समारोह अन्तिम चरणमा पुगेको ।

महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरिरहेका छन् । अतिथिहरु प्रधानमन्त्री शेरबहादुर देउवालगायतले शुभकामना मन्तव्य राखिसकेका छन् ।