जोक्स

गाडीको नामले अक्क न बक्क भएको चालक

By खबरहब

February 27, 2021

२ जना ड्राइभर आपसमा कुरा गर्दै…

पहिलो – तिम्रो गाडीको नाम के हो ?

दोस्रो – अँ…खोई….मैले त भुलेँ यार, तर….टिबाटै स्टार्ट हुन्छ ।

पहिलो – हो र यार ….मेरो त डिजेलबाट मात्रै….स्टार्ट हुन्छ ।

साभार हँसाउने चुट्किला’ पुस्तकबाट