जोक्स

चुट्किला : चन्द्रमासँग सोध्यो

By खबरहब

September 27, 2021

एक प्रेमीले चन्द्रमासँग सोध्यो : ए चन्द्रमा ! यो भन त मेरी प्रियतमा कस्ती छे ?

चन्द्रमा :पहिलो कुरा त यो हो कि तेरो बाउको म नोक होइन । दोस्रो कुरा यो हो कि यति टाढाबाट तेरी प्रेमिका देखिँदैन र तेस्रो कुरा यो हो कि प्यारको जमिनमै राख चन्द्रमामा होइन ।

साभार  :‘हँसाउने चुट्किला’ पुस्तकबाट