फाइल फोटो

समाचार

काठमाडौं उपत्यकामा २०२ कोरोना संक्रमित थपिए

By खबरहब

October 27, 2021

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै २०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १३७ जना, भक्तपुरमा १५ जना र ललितपुरमा ५० जना कोरोना संक्रमित थपिएका हुन् ।