समाचार

आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ?

By खबरहब

October 27, 2021

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ३१ देखि ४० उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३१ देखि ४० वर्ष उमेर समूहका सबैभन्दा धेरै १३७ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण :

०–१० वर्ष – ९

११–२० वर्ष – ३७

२१–३० वर्ष – १२५

३१–४० वर्ष – १३७

४१–५० वर्ष – १०८

५१–६० वर्ष – ६९

६१–७० वर्ष –४३

७१–८० वर्ष – ३७

८० वर्षभन्दा माथि – १६

अज्ञात–१