फाइल फोटो

भारत / चीन / सार्क

भारतमा १६ हजार ३४२ जना कोरोना संक्रमित थपिए

By खबरहब

October 28, 2021

काठमाडौँ – पछिल्लो २४ घण्टामा भारतमा १६ हजार ३४२ कोरोना संक्रमित थपिएका छन् ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार यही अवधिमा १७ हजार ४७ जना संक्रमणमुक्त भएका छन् भने ७३४ संक्रमितको मृत्यु भएको छ ।

त्यहाँ संकृय संक्रमितको संख्या एक लाख ६८ हजार ७० जना रहेको छ ।