जोक्स

चुट्किला : फेयर एण्ड लब्ली

By खबरहब

October 28, 2021

तालिमको क्रममा सिपाहीहरु जम्प गरेर खोला पार गरिरहेका थिए । त्यसै क्रममा सिपाहीले उफ्रिदै भनेछ—

सिपाही : जय कालिमाता । कालिमाताले यो कुरा सुनेर भनिछन्—

कालिमाता : तेरै आमा काली होला म त अहिले त फेयर एण्ड लब्ली पो लगाउँछु त ।

साभार : हँसाउने चुट्किला पुस्तकबाट