;/sf/sf] wf/0ff dfu sf7df8f}F, !( ;fpg . k|ltlglw;efsf] dªunaf/ a;]sf] a}7sdf xfn} dxfsfnL gbL kf/ ug]{ qmddf t'Ogaf6 v;]/ x/fO/x]sf hol;+x wfdLsfaf/]df ;/sf/sf] wf/0ff dfu ug]{ qmddf ;b:o . t:jL/M/Tg >]i7, /f;;

राजनीति

प्रतिनिधिसभाको बैठकमा एमालेको नाराबाजी

By खबरहब

October 28, 2021

कठमाडौँ– प्रतिनिधिसभाको बैठकमा एमालेका सांसदहरूले नाराबाजी लगाइरहेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठक सुरु हुनासाथ एमालेका सांसदहरूले नाराबाजी गर्दै अवरोध गरेका हुन् ।

सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर चालू संसदको नवौँ अधिवेशनका सुरुकै बैठकदेखि लगातार एमालेका सांसदहरूले नाराबाजी गर्दै आएका छन् ।

एमाले विभाजनमा सभामुख सापकोटाले पदीय मर्यादाविपरीत काम गरेको एमालेको आरोप छ ।