L lxdkft l;dsf]6, @) k';M x'Dnfdf ef/L lxdkft . cfOtaf/ ck/fXgaf6 lxpF kg{ yfn]kl5 oxfFsf] hghLjg si6s/ ePsf] 5 . tl:a/M bfg] af]x/f÷/f;;

समाचार

आजको मौसम : ४ प्रदेशमा हिमपात, कहाँ हुँदैछ बदली?

By खबरहब

November 28, 2021

काठमाडौँ – नेपालको पूर्वी भू-भागमा बंगलादेशको आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

साथै आगामी २४ घण्टामा प्रदेश नं १, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको र देशभर चिसो वढ्ने क्रममा रहेकोले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध छ ।

हेर्नुहोस् आगामी तीन दिनको मौसम पूर्वानुमान