समाचार

प्रधानन्यायाधीशले तोके ८ इजलासमा २७४ मुद्दा

By खबरहब

November 28, 2021

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले आज आइतबारका लागि २७४ मुद्दाको पेसी तोकेका छन् ।

उनले आज ७ संयुक्त र एउटा एकल इजलासमा गरी ८ इजलास तोकेका हुन् । उनले आफ्ना लागि भने कुनै पनि पेसी तोकेका छैनन् ।