राजनीति

अध्यक्ष मण्डल बैठकमा, प्रतिनिधि मुक्तक गजल सुन्दै

By खबरहब

November 28, 2021

काठमाडौँ- नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि अध्यक्ष मण्डल छलफलमा बसिरहदाँ महाधिवेसन प्रतिनिधिहरू भने गीत, गजल र मुक्तक सुनेर बसिरहेका छन् ।

१२ घन्टा नाघिसक्दा पनि बन्द सत्र सुरू नभएपछि प्रतिनिधिहरू गीत, गजल र मुक्तक सुनेर बसिरहेका हुन् ।