जोक्स

चुट्किला : डिस्काउन्ट दिएको

By खबरहब

December 28, 2021

पहिलो : म अझै पनि भन्दै छु मसँग माफी माग नत्र तेरो ३० ओटै दाँत झारिदिन्छु ।

दोस्रो : ३० ओटा किन ३२ भन्न ।

पहिलो : आजकाल डिस्काउन्टको जमाना छ त्यसैले २ वटा डिस्काउन्ट दिएको ।

साभार  : ‘हँसाउने चुट्किला’ पुस्तकबाट