फाइल फोटो

समाचार

काठमाडौं उपत्यकामा १४९ कोरोना संक्रमित थपिए

By खबरहब

December 28, 2021

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ११२ जना, भक्तपुरमा ८ जना र ललितपुरमा २९ जना कोरोना संक्रमित थपिएका हुन् ।