समाचार

आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ?

By खबरहब

December 28, 2021

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ३१ देखि ४० उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३१ देखि ४० वर्ष उमेर समूहका सबैभन्दा धेरै ७१ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण : ०–१० वर्ष – ८ ११–२० वर्ष –२० २१–३० वर्ष – ४७ ३१–४० वर्ष – ७१ ४१–५० वर्ष – ३४ ५१–६० वर्ष – ३३ ६१–७० वर्ष –१४ ७१–८० वर्ष – १३ ८० वर्षभन्दा माथि – ३ अज्ञात– ०