रोचक/विचित्र संसार

रहस्यमयी एक स्थान जहाँ पुग्ने कोही फर्किएनन्  

By खबरहब

January 29, 2021

काठमाडौँ– आज हामी तपाईलाई एउटा यस्तो ठाउँको बारेमा जानकारी दिदैछौँ, जहाँ जो पनि मानिस गए, त्यो मानिस आजसम्म पनि कहिल्यै फर्किएनन् ।

रुसमा एउटा यस्तो शहर छ जहाँ गएका कोही पनि मानिस आजसम्म पनि फर्किएनन् । यो उत्तरी ओसेटियाको दर्गाब्समा रहेको छ । यो एक सुनसान क्षेत्र हो ।

यहाँ सेतो पत्थरले बनेका ९९ वटा घर छन् । जसमा स्थानीयले आफ्ना आफन्तको शव राखेका थिए । यो घरहरु १६औँ शताब्दीमा बनेका थिए । मान्यता यो छ कि, यो स्थानमा गएका कोही पनि मानिस अहिलेसम्म पनि फर्किएका छैनन् ।

यो रहस्य जान्न हरेक मानिस लागि परे पनि कसैले रहस्य समाधान गर्न सकेको छैनन् । – एजेन्सीको सहयोगमा