आर्थिक

विदेशी पर्यटकलाई एक महिनाको फ्री भिसा

By खबरहब

May 29, 2021

काठमाडौँ– सरकारले आगामी आर्थिक वर्षदेखि कोभिड–१९ को प्रभाव कम नभएसम्म नेपाल घुम्न आउने पर्यटकलाई एक महिनाको फ्रि भिसा दिने जनाएको छ ।

आगामी आर्थिक वर्षको बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले एक महिनाको फ्रि भिसा दिने जनाएका हुन् ।