महिला लघुवित्तमामा जागिरको अवसर, एसईई उत्तीर्णले पनि फारम भर्न पाउने 

By खबरहब

June 29, 2021

काठमाडौँ- महिला लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ ।

कम्पनिले सूचना जारी गदै विभिन्न शाखा कार्यलयको लागि कर्मचारी आवश्यकता परेको जनाएको छ ।

लघुवित्तले केही कनिष्ठ साहायक परीक्षार्थी आवश्यक परेकाले कम्तिमा एसएलसी उत्तीर्ण वा एसईई परिक्षामा १.६ जीपिए प्राप्त गरी वा सो सरह उत्रीर्ण गरेको १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको नेपाली नागरिकलाई सुचना प्रकाशित भएको मितिले १५ दिन भित्र आवेदन दिन सक्ने जनाएको छ ।

लघुवित्तले यही असार ३ गते सुचना जारी गरेको थियो । जारी सुचनाअनुसार इच्छुक नागरिकले १५ दिनभित्र निवेदन दिना सक्नेछन् । आवेदनका लागि अब ३ दिन बाँकी छ ।

यस्तो छ विज्ञापन