चुट्किला : फटाहा

By खबरहब

September 29, 2021

शिक्षक : भन त राम १० मा १० जोड्दा कति हुन्छ ?

राम : २२ सर ।

शिक्षक :फटाहा, कसरी ?

राम : हिसाब नमिलेर सर ।

साभार : हँसाउने चुट्किला पुस्तकबाट