समाचार

आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ?

By खबरहब

September 29, 2021

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै २१ देखि ३० उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ देखि ३० वर्ष उमेर समूहका सबैभन्दा धेरै २२३ जनामा कोरोना पुष्टि भएको छ । यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण –

०–१० वर्ष – २६

११–२० वर्ष – १०४

२१–३० वर्ष – २२३

३१–४० वर्ष – १८६

४१–५० वर्ष – १३५

५१–६० वर्ष – ८७

६१–७० वर्ष –६९

७१–८० वर्ष – ३७

८० वर्षभन्दा माथि – २४

अज्ञात–१