फाइल फोटो

राजनीति

कांग्रेस महामन्त्री : बद्री पाण्डेले घोषणा गरे सहमहामन्त्रीमा उम्मेदवारी घोषणा

By खबरहब

November 29, 2021

काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेले सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

सोमवार पत्रकार सम्मेलन गरेर पाण्डेले उम्मेद्वारी घोषणा गरेका हुन् । पार्टी भित्र बिचारको राजनीतिक आवश्यक रहेकाले त्यसमा हस्तक्षेपकारी भूमिकाका लागि आफ्नो उम्मेदवारी भएको उनले बताए ।