काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै २१ देखि ३० उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ देखि ३० वर्ष उमेर समूहका सबैभन्दा धेरै ५७ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण : ०–१० वर्ष –७ ११–२० वर्ष –१७ २१–३० वर्ष –५७ ३१–४० वर्ष – ४७ ४१–५० वर्ष – ३६ ५१–६० वर्ष – ३६ ६१–७० वर्ष –२७ ७१–८० वर्ष – ९ ८० वर्षभन्दा माथि –६ अज्ञात– १