राजनीति

मन्त्रिपरिषद् बैठक बस्दै

By खबरहब

September 30, 2021

काठमाडौँ- मन्त्रिपरिषद्को बैठक आज बस्दैछ ।

सर्वदलीय बैठक सकिएपछि बस्ने गरी दिउँसो ३ बजे प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक डाकेको उनको सचिवालयले जनाएको छ ।

मन्त्रिपरिषद्को नियमित बैठक भएकाले मन्त्रालयगत विषयहरुमा छलफल हुने जनाइएको छ ।