समाचार

आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ?

By खबरहब

September 30, 2021

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ३१ देखि ४० उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३१ देखि ४० वर्ष उमेर समूहका सबैभन्दा धेरै २२२ जनामा कोरोना पुष्टि भएको छ । यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण ः

०–१० वर्ष – ३१

११–२० वर्ष – ९१

२१–३० वर्ष – १८३

३१–४० वर्ष – २२२

४१–५० वर्ष – १५०

५१–६० वर्ष – ९३

६१–७० वर्ष –७२

७१–८० वर्ष – ३२

८० वर्षभन्दा माथि – १९ अज्ञात–५