भारतमा १३ हजार ४८२ जना कोरोनामुत्त

By खबरहब

October 30, 2021

काठमाडौँ – भारतमा पछिल्लो २४ घण्टामा १३ हजार ४८२ जना कोरोनामुत्त भएका छन् ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार यही अवधिमा १४ हजार १८९ जना संक्रमित थपिएका छन् भने ५५२ जना संक्रमितको मृत्यु भएको छ ।

त्यहाँ सकृय संक्रमितको संख्या एक लाख ६८ हजार ५२२ रहेको छ ।