शिक्षकज : कक्षामा पढाउँदै, नानी हो, बिक्रीकर, भूमिकरसँग मिल्दोजुल्दो एउटा शब्द बताऊ ।
नीरज : सर, एउटा होइन तीन शब्द सुन्नुहोस्- सचिन तेन्दुलकर, दिलीप बेंगसकर र सुनील गावासकर ।
साभार : ‘हँसाउने चुट्किला’ पुस्तकबाट