फाइल फोटो

समाचार

काठमाडौं उपत्यकामा १६८ कोरोना संक्रमित थपिए

By खबरहब

October 30, 2021

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १०३ जना, भक्तपुरमा २० जना र ललितपुरमा ४५ जना कोरोना संक्रमित थपिएका हुन् ।