जोक्स

चुट्किला : तपाईं नेता हो ?

By खबरहब

November 30, 2021

जेलमा दुई कैदीबीचको कुराकानी-

पहिलो : तिमी यहाँ किन आयौ ?

दोस्रो : कसैसँग झगडा भएको थियो त्यसैले । अनि तिमी नि ?

पहिलो : मैले मानिसलाई धोका दिए, करोडौँ यता उति गरेँ।

दोस्रो : के तपाईं नेता हो ?

साभार  : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट