जोक्स

चुट्किला : एउटा उदाहरण

By खबरहब

November 30, 2021

शिक्षक : राम मन त काल कति प्रकारको हुन्छ ?

राम : ३ प्रकारको सर ।

शिक्षक : स्याबास, अब तिनै वटाको एउटा एउटा उदाहरण देऊ त ।

राम : सर, मैले हिजो तपाईंको छोरीलाई देखेको थिएँ, आज म उनलाई माया गर्छु र भोलि म उसलाई भगाएर लानेछु ।