राजनीति

एमाले महाधिवेशनः निर्वाचित केन्द्रीय कमिटीको बैठक सौराहमा

By खबरहब

November 30, 2021

चितवन- नेकपा एमालेको १०औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कमिटीको पहिलो बैठक महाधिवेशनस्थल सौराह मै हुने भएको छ ।

नयाँ नेतृत्वका लागि मतगणना जारी छ । एमालेका नवनिर्वाचित केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार मतपरिणाम सार्वजनिक भएगत्तै सपथग्रहण र केन्द्रीय कमिटी बैठक बस्नेछ ।