समाचार

आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ?

By खबरहब

December 30, 2021

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ३१ देखि ४० उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३१ देखि ४० वर्ष उमेर समूहका सबैभन्दा धेरै ५२ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण: ०–१० वर्ष – ३ ११–२० वर्ष –२१ २१–३० वर्ष – ४८ ३१–४० वर्ष – ५२ ४१–५० वर्ष – ३५ ५१–६० वर्ष – ३३ ६१–७० वर्ष –२५ ७१–८० वर्ष – १० ८० वर्षभन्दा माथि – ८ अज्ञात– ०