एउटा सानो बच्चा : दोस्रो बच्चासँग, यदि दिनमा सूर्य निक्लिएन भने के हुन्छ ?
धत् लाटा यति पनि थाहा छैन तँलाई ? भन्दै दोस्रो बच्चाले जवाफ दियो— बिजुलीको बिल बढ्छ नि !
साभार : ‘हँसाउने चुट्किला’ पुस्तकबाट