आर्थिक

घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार

By खबरहब

October 31, 2021

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

आज छापावाल सुन प्रतितोला ३०० रुपैयाँले बढेर ९१ हजार ७०० रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार तेजावी सुन आज प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर १ हजार २४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।