समाचार

आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ?

By खबरहब

December 31, 2021

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ३१ देखि ४० उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३१ देखि ४० वर्ष उमेर समूहका सबैभन्दा धेरै ६३ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण : ०–१० वर्ष – ३ ११–२० वर्ष –२२ २१–३० वर्ष – ४५ ३१–४० वर्ष – ६३ ४१–५० वर्ष – ३४ ५१–६० वर्ष – ३० ६१–७० वर्ष –१० ७१–८० वर्ष – ८ ८० वर्षभन्दा माथि – ९ अज्ञात– ०