अवार्ड

कसले जित्ला ‘हिमालयन अन्तर्राष्ट्रिय अवार्ड’ ?

By खबरहब

January 01, 2022

काठमाडौं– वुमेन्स एरा एण्ड मिडिया ग्रुपले आयोजना गर्न लागेको ‘दोस्रो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०७८’को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएको छ । यही पुस २७ गते होटल एभरेष्टमा हुने कार्यक्रममा उत्कृष्ट पाँचमध्ये सर्वोत्कृष्टलाई अवार्ड प्रदान गरिने अवार्ड संयोजक गीता अधिकारीले बताइन् ।

अवार्डमा राष्ट्रिय भावका गीतसँगै आधुनिक, पप, लोकदोहोरी र बाल गीतलाई समावेश गरिएको छ । हिमालयन अन्तर्राष्ट्रिय अवार्डका अध्यक्ष गणेश सुवेदीका अनुसार अवार्डमा साहित्य विधातर्फ पनि अवार्ड प्रदान गरिने छ ।

अवार्ड समारोहमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पुर्‍याएका एक विशिष्ट व्यक्तिलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’, गीतसंगीतको क्षेत्रमा विशिष्ठ योगदान पुर्‍याउने संगीतकर्मीलाई विशेष सम्मान तथा कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई सम्मान गरिने आयोजक समितिका निर्देशक भीष्मराज फुलाराले बताए ।

गतवर्ष ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ संगीतकार राजु सिंहलाई र पत्रकारमा अनन्त वाग्ले र कुवेर गिरीलाई सम्मान गरिएको थियो ।

यस्तो छ उत्कृष्ट पाँचको सूची राष्ट्रिय गीत गायक १. तिमी हिँडे बाटो बन्छ – शिशिर योगी २. संसार जितेर गएपनि – निशान भट्टराई ३. नझुकुन हाम्रा शिरहरू – सिडी विजय अधिकारी ४. स्वदेश मै रोजगारी स्वदेशमै बास – शान्तिराम राई ५. खोजिरहेछ देशले – सन्तोष श्रेष्ठ

रचना १. स्वदेशमै रोजगरी स्वदेशमै बास – केपी शर्मा ओली २. नझुकुन हाम्रा शिरहरू – उत्तम केसी ३. संसार जितेर गएपनि – डिपी दाहाल – (परिश्रमी) ४. तिमी हिँडे बाटो बन्छ – धनबहादुर ओली ५. खोजीरहेछ देशले – डा. नवी अधिकारी (टाकिन्द्र)

संगीतकार १. संसार जितेर गएपनि – लक्ष्मण शेष २. तिमी हिँडे बाटो बन्छ – शिशिर योगी ३. नझुकुन हाम्रा शिरहरू ¬– सिडी विजय अधिकारी ४. स्वदेशमै रोजगारी स्वदेश मै बास – शान्तिराम राई ५. खोजिरहेछ देशले – सन्तोष श्रेष्ठ

बालगीत १. म हुँ नेपाली – सफलता श्रेष्ठ २. मलाई आँखामा राख्नु – रेविका लामा ३. हावासँगै – कृष्णकुमार बोहोरा ४. आकाशमा हेर – विदुशी शाह र साथिहरू ५. आजको कोपिला – कृपा लामा पप गीत

गायक १. बोल्दैन फोटो – डेबिट शंकर २. हाम्रो सम्बन्ध – सुनिल गिरी ३. घुम्न जाउ न – शैलेन्द्र मुडभरी ४. कान्छि आइलभयु – तारावीर पाण्डे ५. मन पराउछु – नन्दु गुरुङ

आधुनिक गीत गायिका १. आखिरमा रुन्न भन्थे – अञ्जु पन्त २. पार्‍यो माया जालैमा – मञ्जु थापा ३. तिम्रो शहर – शहिमा श्रेष्ठ ४. केही कमी – अस्मिता अधिकारी ५. तिमी विना – सोनिया केसी

गायक १. घुरघुर – युवराज चौलागाईं २. पहिलो माया – निशान भट्टराई ३. सहारा – प्रताप दाश ४. मायाको खेल – मोहन राई ५. कतिमाया गर्छौ – सुमन केसी

सङ्गीतकार १. तिम्रो शहर – दीपक शर्मा २. पहिलो माया – शंकर थापा (स्माइल) ३. कस्तुरी – प्रल्हाद बोगटी ४. ओ मेरी परान – राजेन्द्र बजगाईं ५. शिरानीलाई हात फेरि फेरि – ओमप्रकाश राई

गीतकार १. कति माया गर्छौ – अम्बिका गुरुङ २. पैशा कै लागि – पुरुषोत्तम बस्नेत ३. तिम्रो शहर – अमर बान्तु ४. कस्तुरी – मधु पौडेल ५. आखिरीमा – प्रताप सुवेदी

आधुनिक गीत युगल गायन १. कस्तरी– सुमन केसी÷प्रविशा अधिकारी २. धनवीरलाई धन कै पिर – अञ्जु पन्त÷प्रमोद खरेल ३. टारी खेत – राजेश पायल राई÷पासाङ ल्हाम्वु शेर्पा ४. पानी बादलु – आशिष सचिन÷रेश्मा पुन ५. रातलाई चन्द्र – कृष्ण रसाल÷ निकिता थापा

सङ्गीत संयोजन १. घुरघुर – रिकेस गुरुङ २. आखिरमा रुन्न भन्थे – सुदीप सागर ३. कस्तुरी – फडिन्द्र राई ४. स्वर्ग पनि चाहिँदैन – महेश विक्रम पाण्डे ५. रातलाई चन्द्र – उदयराज पाण्डे

मोडल पुरुष १. कति माया गर्छौ – नाजिर हुसेन २. पार्‍यो माया जालैमा – पुष्प खडका ३. आखिरिमा – निराजन प्रधान ४. सास – कुमार गजुरेल ५. पहिलो माया – कमल सिंह

मोडल महिला १.पानी बादलु – आश्मा विश्वकर्मा २. कस्तुरी – सुशिला थापा ३. आखिरीमा –निता ढुंगाना ४. तिमी कहिले मेरो हुने – जयन्ति मोक्तान ५. स्वर्ग पनि चाहिँदैन – अनिशा पोख्रेल

नृत्य निर्देशक १. पानी बादलु – गम्भिर विष्ट २. धनवीर – दीपेन्द्र शाही ठकुरी ३. पूर्वदेखि पश्चिमसम्म – कृष्ण रसाल ४. टारीखेत कुलो – शिव विक ५. पार्‍यो माया जालैमा – सुरेन्द्र बसेल

निर्देशक १. आखिरीमा – सुुव्रत आचार्य २. शिरानी लाए हात फेरि फेरि – ज्ञानु राई ३. कति माया गर्छौ – शान थापा ४. आशु झार्दिन म – रविन्द्र बराल ५. खुशीको गीत–कुमार आचार्य

सम्पादन १. कति माया गर्छौ – सुप्रिम पराजुली २.टारी खेत – राजेश कुमार ३. पार्‍यो माया जालैमा – नवीन निरौला ४. स्वर्गपनि चाहिँदैन – विकास ज्ञवाली ५ धनवीर – टेकेन्द्र शाह

छायाँकन १. कति माया गर्छौ – बुद्ध थापा २. पानी बादलु – अर्जुन तिवारी ३. तिमी बिना – रेशम दर्लामी ४. आखिरीमा – उत्सव दाहाल ५. आँशु झार्दिन – रविन्द्र वराल

आधुनिक नव गायक १. गल्ति के भो ? – मनोज केसी २. बेसी झरौला – पारस लामा तामाङ ३. सुरेश धिमाल – आँखाको ४. तिमी त झेली – सुभाष रसाइली ५. घुम्तीमा रेल – नवराज कलौनी

नवगायिका १. चाहान्थे म तिमीलाई – सब्बु केसी २. लाखै – विनिता भण्डारी ३ नेपालकै नमुना कनकाई सुरङ्गा – टिका भट्टराई नेपाल

लोक आधुनिक गायक/गायिका २. डाडाघरे साइली – स्वरुपराज आचार्य र लक्ष्मि मल्ल १. बुट्टेचोली – मेलिना राई र सुमन राई ३. चिमुसी चि – खुमन अधिकारी र शिलु भट्टराई ४. घिन्ताङ घिन्ताङ मादलु – योगेश काजी र सारिका घिमिरे ५. राति राति फोन गर्ने – अर्जुन पोख्रेल र सुजता केसी

लोकआधुनिक शब्द १. बुट्टे चोली – रामशोभा राई २. डाडाघरे साइली – कृष्ण केसी ३. चिमुसी चि – शुभाष केसी ४. घिन्ताङ घिन्ताङ मादलु – रमेश एमके ५ राति राति फोन गर्ने – यादव लम्साल

लोकआधुनिक सङ्गीत १. बुट्टे चोली – सुमन राई २. डाडाघरे साइली – श्रीकृष्ण बम मल्ल ३. चिमुसी चि – खुमन अधिकारी ४. घिन्ताङ घिन्ताङ मादलु – योेगेशकाजी ५ राति राति फोन गर्ने – अर्जुन पोख्रेल

लोकदोहोरी शब्द १. ए पापिनी – रमेश परियार २. झुम्का झलक्कै – शिव हमाल ३. मनपरेको मान्छे – नेत्र अर्याल ४. पानी पाएपछि – सामना शाह ५. चस्मा – धनसिंह थापा

लय १. हाम्रो जोडी– प्रेमसागर पौडेल २. घैयामकै – रामजी थापामगर ३. फुर्के रिवन – ध्रुव विश्को ४. मन परेको मान्छे – खेम सेञ्चुरी ५. चस्मा – सुरेश शाही

गायक १. मैना – रामचन्द्र चन्द २. झुम्का झलक्कै – सनी बिक ३. फुर्के रिवन – ध्रुव विश्को ४. घैयामकै – रामशरण आले, रामशरण ढकाल ५. ए पापिनी – नेत्र भण्डारी

गायिका १. झुम्का झलक्कै – विष्णु माझी २. घैयामकै – काव्य आचार्य ३. मनपरेको मान्छे – विना बुढामगर ४. हाम्रो जोडी जमछ – काजल जोशी ५. पानी पाएपछी – विष्णु माझी

मोडल पुरुष १. लायौ मोहोनी-रमेशचन्द्र सोडारी २. ए पापिनी – भीम खडका ३. मैना – गान्धिव सुवेदी ४. विउ खायो – सुनिल क्षेत्री ५. झुम्का झलक्कै – सागर लम्साल

मोडल महिला १. लुम्ले काडैमा – अनु पराजुली २. मनपरेको मान्छे – अञ्जली अधिकारी ३. विउ खायो – गीता ढुंगाना ४. लायो मोहनी – कविता न्यौपाने ५. मैना – रुपा कडेल

निर्देशक १ झुम्का झलक्कै – गम्भिर विष्ट २ हाम्रो जोडी – देवेन्द्र कुँबर ३ फुर्के रिवन – माइकल चन्द ४ लायो मोहनी – प्रकाश क्षेत्री ५ दोहोरीको राजा – निशान घिमिरे

छायाँकन १. मनपरेको मान्छे – राजेश घिमिरे २. घायल मुटु – रामसिं भाट ३ . लायो मोहनी – वीरेन्द्र भट्ट ४. हाम्रो जोडी जम्छ – चक्रबहादुर बराल ५. मैना – महेश महरा

सम्पादन १. झुम्का झलक्कै – नवीन निरौला २. मन परेको मान्छे – विष्णु शर्मा ३. हाम्रो जोडी जम्छ – दिनसन साह ४. ए पापिनी – अमृत चापागाईं ५. दोहोरीको राजा – निशान घिमिरे

नव गायक १. के सारो दिल बसेको – मिलन सुवेदी २. नौतुनाको रेल – रेशम निर्दोष ३. तिम्रो झल्को – सन्तोष गिरी ४. सबै जिम्मा – भुपेन्द्र पुलामी ५. लुकी लुकी – श्यामसुन्दर कश्पाल

नव गायिका १. लुकी लुकी – कञ्चन परियार २. विउ खायो चल्लैले – कविता खत्री ३. अब बाँकी – सीता रानाभाट ४. ट्रेनिङ नम्बर वान – लक्ष्मि दाहाल ५. गयौ सानु – सरस्वती थापा

मोडल महिला १. अब बाँकी – वर्षा भण्डारी २. लाजले छोपेको – जिसु कोइराला ३. लुकी लुकी – मिना बुढाथोकी ४. फूलधमरी – अस्मिता बिक ५. मेलम्चीको पानी – रुविना श्रेष्ठ

पुरुष १. अब बाँकी – अर्जुन कुँवर २. लुकी लुकी – श्यामसुन्दर कश्पाल ३. नौतुनाको रेल – रेशम निर्दोष ४. गयौ सानु – अर्जुन कुँबर ५. दिप्सन केसी – मैना