समाचार

आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ?

By खबरहब

January 01, 2022

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ३१ देखि ४० उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३१ देखि ४० वर्ष उमेर समूहका सबैभन्दा धेरै २०१ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण : ०–१० वर्ष – ६ ११–२० वर्ष –७ २१–३० वर्ष – ४० ३१–४० वर्ष – २०१ ४१–५० वर्ष – ३६ ५१–६० वर्ष – २१ ६१–७० वर्ष –१२ ७१–८० वर्ष – ९ ८० वर्षभन्दा माथि – १० अज्ञात– ०