आर्थिक

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

By खबरहब

February 01, 2022

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी एक डलरको खरिददर ११९ रुपैयाँ ८ पैसा र बिक्रीदर ११९ रुपैयाँ ६८ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १३३ रुपैयाँ ८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७५ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ ११ पैसा र बिक्रीदर १६० रुपैयाँ ९२ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिददर ३२ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?