ब्रेकिङ स्टोरी

प्रधानमन्त्री देउवा र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता (भिडियोसहित)

By खबरहब

April 01, 2022

काठमाडौँ- तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ।

देउवासँग जयशंकरले नयाँ दिल्लीको होटल आईटीसी मौर्यमा भेटेका हुन् । देउवा ५० सदस्यीय टोली लिएर भारत पुगका छन् । विदेशमन्त्री एस जयशंकरले भेटले नेपाल भारतको सम्बन्ध अझै बलियो हुने विश्वास व्यक्त गरेका छन्।

Pleased to call on PM @SherBDeuba of Nepal during his official visit to India.

Confident that this visit will further strengthen our close neighborly relations. pic.twitter.com/ozpQSrtWk9

— Dr. S. Jaishankar (@DrSJaishankar) April 1, 2022

उनले भोलि भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।