देश/प्रदेश

नेपालका लागि नयाँ अमेरिकी राजदुतमा डिन थम्पसन नियुक्त

By खबरहब

October 01, 2022

काठमाडौं- नेपालका लागि अमेरिकी राजदूतमा डिन थम्प्सन नियुक्त भएका छन् ।

अमेरिकी बिदेश मन्त्रालयका अनुसार शुक्रवार थम्प्सन नियुक्ती भएुसँगै आफनो चार वर्ष कार्यकाल पूरा गरी र्‍यान्डी बेरी भने आइतबार स्वदेश फर्कँदै छन् । थम्प्सन कहिले नेपाल आउने हो रु त्यो भने टुंगो लागेको छैन ।