फोटो फिचर

एमालेको घोषणापत्र सार्वजनिक (फोटो फिचर)

By खबरहब

November 01, 2022

 काठमाडौँ- आगामी ४ मङ्सिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी नेकपा एमालेले तयार पारेको घोषणापत्र सार्वजनिक कार्यक्रम ।

होटल याक यतिमा आयोजित घोषणासभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले लाइभ डिबेट गरेका थिए ।

कार्यक्रमको सहजीकरण बैंकर अनिलकेशरी शाहले गरेका थिए ।