ब्रेकिङ स्टोरी

कुसियैतले उछिने ज्ञानेन्द्र कार्कीलाई

By खबरहब

December 01, 2022

सुनसरी – प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पछाडि परेका छन् ।

यसअघि निरन्तर अग्रता कायम राखेका कार्की अन्तिममा आइपुग्दा ८२ मतले पछाडि परेका छन् ।

नेकपा एमाले उम्मेदवार जगदिशप्रसाद कुसियैत २९ हजार ७९४ मतका साथ अग्रता लिइरहदा कार्कीले २९ हजार ७१२ मत पाएका छन्।