फाइल फोटो

ब्रेकिङ स्टोरी

पद्मा अर्यालसँग धनराज गुरुङको मतान्तर साँघुरियो

By खबरहब

December 01, 2022

काठमाडौँ – प्रतिनिधिसभा सदस्यका लागि स्याङ्जा-२ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरूङले मतान्तर घटाएका छन् ।

सुरुआती अग्रता लिइरहेकी नेकपा एमालेकी उम्मेदवार पद्माकुमारी अर्याल गुरुङभन्दा ११ मतले अगाडि छिन् ।

पछिल्लो मत परिणमअनुसार अर्यालले २ हजार ९२० मत ल्याउँदा गुरूङले २ हजार ९०९ मत पाएका छन् ।