ब्रेकिङ स्टोरी

स्याङ्जा- २ : धनराज गुरुङको अग्रता थप फराकिलो

By खबरहब

December 01, 2022

नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका धनराज गुरुङले प्रतिनिधिसभा निर्वाचनमा मतान्तर बढाएका छन् ।

स्याङ्जा–२ मा जारी मतगणना अनुसार गुरुङले ५ हजार ३१४ मत पाएर अग्रता फराकिलो पारेका हुन्।

नेकपा एमालेकी सचिवसमेत रहेकी गुरुङकी प्रतिस्पर्धी पद्मा अर्यालले ३ हजार ९८७ मत पाएकी छन् ।

गुरुङले ४ हजार ५९० मत पाउँदा अर्यालले ३ हजार ४५५ मतसहित गुरुङलाई पछ्याइरहेकी छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले एक हजार ३८४ मत पाएका छन्।